Skip to content
Prabhu

नेपाल बैंकको साधारणसभा सुरु

काठमाडौं । नेपाल बैंक लिमिटेडको ६५ औं वार्षिक साधारणसभा सुरु भएको छ । बैंकको साधारणसभा हलचोकस्थित नेपाल एपीएफ क्लबमा सुरु भएको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ । साधारणसभा प्रयोजनार्थ बैंकले फागुन २२ गते बुक क्लोज गरिसकेको छ । बुक क्लोजको आधारमा फागुन २१ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।

global
अर्घाखाँची सिमेन्ट

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal