Skip to content

महिला लघुवित्तको साधारणसभा आज

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेको ७ औँ वार्षिक साधारणसभा आज बस्दैछ । लघुवित्तको उक्त सभा शंखमूलस्थित अनमोल क्याटरिङ् सर्भिस प्रा.लि. मा बिहान ११ बजेदेखि शुरू हुनेछ ।

सभाले अन्य लघुवित्तसँग मर्जरमा जान आवश्यक सबै काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ । त्यस्तै गत आर्थिक वर्ष (आव) को वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

Hyundai

सभा प्रयोजनार्थ कम्पनीले गत फागुन २५ गते १ दिन बुक क्लोज गरिसकको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्