Skip to content

नेपाल रिका सञ्चालक दिनेश लाल श्रेष्ठको राजिनामा स्वीकृत

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) का समूह ‘ख’ का सञ्चालक दिनेश लाल श्रेष्ठको राजिनामा स्वीकृत भएको छ । उनी गत जेठ १७ गतेको नवौं वार्षिक साधारणसभाबाट निर्विरोध रूपमा सञ्चालक पदमा निर्वाचित भएका थिए । उनले चैत ६ गते व्यक्तिगत कारण देखाएर राजिनामा पेश गरेका थिए ।

कम्पनीको चैत ६ गते बसेको सञ्चालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको जानकारी दिएको छ ।

Hyundai
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्