Skip to content

सिन्धु विकास बैंकको साधारणसभामा कुटाकुट

nabil bank

काठमाडौं । सिन्धु विकास बैंकको वार्षिक साधारण सभामा कुटाकुट भएको छ । आजका लागि बोलाइएको बैंकको १४ औँ र १५ औँ साधारणसभामा हात हालहाल भएको हो ।

विवाद एक जना सेयरधनीहरुलाई कुटपिट भएको सार्वजनिक भिडियोमा देख्न सकिन्छ । ३–४ व्यक्ति लागेर एक जनालाई धकल्दै पिटेको भिडियोमा देखिन्छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime