Skip to content
Prabhu

बीमा प्राधिकरण कर्मचारी युनियनको अध्यक्षमा प्रेमहरि पोखरेल चयन

काठमाडौं । नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनको अध्यक्षमा प्रेमहरि पोखरले चयन भएका छन् । पोखरेलको अध्यक्षमा कर्मचारी युनियनको नयाँ कार्यसमिति चयन भएको हो ।

त्यस्तै युनियनको उपाध्यक्षमा अनुराग पाण्डे र रोमिला शर्मा चयन भएका छन् । महासचिवमा शिव प्रसाद खनाल चयन भएका छन् । त्यसैगरी, कोषाध्यक्षमा खेमराज भण्डारी, सचिवमा श्यामसुन्दर नगरकोटी चयन भएका छन् । सदस्यहरूमा अनिश तिमिल्सिना, विशाल त्रिताल, करुणा थापा, सानुकाजी कुँवर र मेलिना खरेल चयन भएका छन् ।

global
अर्घाखाँची सिमेन्ट
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal