Skip to content

अपर हेवाखोला हाइड्रोपावरको सेयर मूल्यमा पनि नकारात्मक सर्किट

nabil bank

काठमाडौं । आइतबारको सेयर बजार जारी रहँदा अपर हेवा खोला हाइड्रोपावरको सेयर मूल्यमा पनि नकारात्मक सर्किट लागेको छ । यस अघि मिथिला लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेकोमा अपर हेवाखोलामा पनि नकारात्मक सर्किट लागेको हो ।

आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य ८८ रुपैयाँ ५५ पैसाले घटेर ८०० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९७ प्रतिशतले कम हो । यो अवस्थामा समग्र सेयर बजार परिसूचक ४७ दशमलव ७३ अंकले घटेर २६२१ दशमलव ५७ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा ४ अर्ब ६५ करोड बढीको कारोबार भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime