Skip to content

बीमा क्षेत्रको विकासका लागि सबैको सहकार्य आवश्यक छ : प्राधिकरण अध्यक्ष ओझा

nabil bank

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमासम्बन्धी कानुन कार्यान्वयनका सबैसँग समन्वय गरेर अघि बढ्ने बताएका छन् । आइतबार इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) ले गरेको सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

बिमितलाई संरक्षण गर्नु प्राधिकरणको मुख्य दायित्व भएको भन्दै उनले सबै एक भएर अघि बढ्नुपर्ने बताएका छन् । प्राधिकरण र सबैको सहयोग आवश्यक रहने उनको भनाइ छ । बीमा उद्योगको विस्तारका लागि सबैको सहयोग आवश्यक रहेको उनको भनाइ छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime