Skip to content
Prabhu

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । अघिल्लो दिन १ हजार रुपैयाँले घटेको सुनको मूल्य आज तोलामा ९०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सुन तोलाको १ लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

global
अर्घाखाँची सिमेन्ट

आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो । चाँदी आज तोलाको १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन चाँदी १ हजार ९ सय ९५ रुपैयाँमा रुपैयाँमा कारोबार भएको थियो ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal