Skip to content
Prabhu

प्रभु महालक्ष्मी लाइफद्वारा २०८२ सालको भित्तेपात्रो सार्वजनिक

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले नेपाल पञ्चांग निर्णायक समितिबाट स्वीकृत गरी नयाँ वर्ष २०८२ सालको भित्तेपात्रो तथा टेबल क्यालेन्डर सार्वजनिक गरेको छ ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले कम्पनीको प्रधान कार्यालय, कमलादीमा आइतबार आयोजित एक समारोहबिच नयाँ वर्ष २०८२ को क्यालेन्डर सार्वजनिक गरेका हुन् ।

global
अर्घाखाँची सिमेन्ट

क्यालेन्डर सार्वजनिक गर्दै प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले तिथि मिति तथा सार्वजनिक बिदाहरु समेटिएको आगामी वर्ष २०८२ को क्यालेन्डर समयमै प्रकाशित गरेको बताए ।

प्रकाशित २०८२ सालको भित्तेपात्रो तथा टेबल क्यालेन्डर वितरण कार्य आजैबाट सुरु हुने बताए । कार्यक्रममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंलगायत उच्च व्यवस्थापकहरुको सहभागिता थियो ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal