Skip to content
Prabhu

सन नेपाल लाइफको व्यतित बीमालेख नविकरणमा ७५ प्रतिशतसम्म छुट

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नविकरण गर्दा ७५ प्रतिशतसम्म छुट पाइने भएको छ । कम्पनीले चैत ११ गतेदेखि २८ गतेसम्मका लागि पुनर्जागरण अन्तर्गत ७५ प्रतिशतसम्म छुट सुविधा उपलब्ध गराउने भएको हो ।

यो छुट सुविधा बीमा अवधिभर एक पटक मात्र प्रदान गरिने कम्पनीले जनाएको छ । यसरी ब्याज छुट सुविधाको उपयोग गरि नविकरण गरिएका बीमालेख समर्पण गर्न चाहेमा उक्त छुट रकम समर्पण मुल्यबाट कट्टा गरिने समेत कम्पनीले प्रकाशित गरेको सूचनामा उल्लेख गरिएको छ ।

global
अर्घाखाँची सिमेन्ट

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal