काठमाडौं । एनआईसी एिसया बैंकको कमलादी शाखा आफ्नै भवनमा सरेको छ । बैंकको कमलादी शाखा चैत १० गतेदेखि आफ्नै भवनमा सरेको हो ।
नयाँ शाखा बैंकको पहिलाको शाखा कार्यालयभन्दा करिब २०० मिटर पूर्वउत्तरतर्फ रहेको आफ्नै भवनमा स्थानान्तरण भएको छ । नयाँ भवनमा स्थानान्तरण भएसँगै उक्त शाखाको सम्पूर्ण बैंकिङ कारोबार चैत १० गतेदेखि नै नयाँ ठाउँबाट सञ्चालन हुने भएको बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्