काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख (सीईओ) मा नारद लुँइटेल नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लुँइटेललाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
उनी तारागाउँ विकास समितिको सदस्य सचिव भइसकेका व्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहोस्