Skip to content

हिमालयन लाइफको साढे १ लाख ५८ हजार कित्ता सेयर बिक्रीमा

nabil bank

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले १ लाख ५८ हजार ७८४ कित्ता संस्थापक सेयर विद्यमान संस्थापक सेयरधनीहरूले मात्र किन्न पाउने गरी सेयर बिक्रीमा राखेको हो।

उक्त सेयर खरीद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको कानुन विभागमा लिखित रूपमा जानकारी गराउनु पर्ने छ। साथै तोकिएको म्यादभित्र संस्थापक सेयरधनीहरूबाट सेयर खरीदका लागि लिखित प्रस्ताव नआएमा सो सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने जानकारी दिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi