काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर बन्नको लागि नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानालाई राजीनामा दिएका छन् ।
ढुंगानाले इमेल मार्फत पठाएको राजीनामा २३ मार्चदेखि लागू हुने गरेर राजीनामा दिएको र नयाँ अवसरको लागि जान लागेको उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्