Skip to content
Prabhu

सुनको मूल्य सामान्य बढ्यो, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा आज सुन तोलामा सामान्य बढेको छ । अघिल्लो दिन तोलामा २०० रुपैयाँले घटेको सुन आज तोलामा २०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ७३ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सुन तोलामा १ लाख ७३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

global
अर्घाखाँची सिमेन्ट

आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदी तोलामा १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी तोलामा १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal