Skip to content
Prabhu

प्राधिकरणको बोर्ड बैठको निर्णय कुलमानको कार्यकालबारे स्वेतपत्र जारी गर्ने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको नयाँ कार्यकारी निर्देशक आएसँगै बोर्ड बैठक बसेको छ । कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आएसँगै प्राधिकरणको बोर्ड बैठक बसेको हो ।

बैठकले प्राधिकरणको अवस्था देखाउन स्वेतपत्र जारी गर्ने निर्णय गरेको छ । यस्तै, पीपीए खोल्नेलगायत निर्णय पनि गरेको बोर्डका एक सदस्यले जानकारी दिए ।

global
अर्घाखाँची सिमेन्ट

‘घिसिङले प्राधिकरणको अवस्था कस्तो बनाएका छन्, त्यसको बारेमा स्वेतपत्र जारी गर्ने निर्णय बैठकले गरेको छ ।’

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal