Skip to content
Prabhu

सेयर बजार उच्च अंकले बढ्दा यी पाँच कम्पनीका लगानीकर्ताले धेरै गुमाए

काठमाडौं । बुधार सेयर बजार परिसूचक उच्च अंकले बढेर कारोबार बन्द भयो । आज सेयर बजार उच्च अंकले बढ्दा पनि उपकार लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक, नविल डिबेन्चर २०८५, कुमारी सबल योजना र एलबीबीएल डिबेन्चर २०८९ का लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् ।

आज उपकार लघुवित्तको सेयर मूल्य २६१ रुपैयाँ ८३ पैसाले घटेर ३ हजार ४३१ रुपैयाँ ७५ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ७.०९ प्रतिशतले कम हो । त्यस्तै आज नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य ५.०४ प्रतिशत अर्थात् ८८ रुपैयाँ ७६ पैसाले घटेर १ हजार ६७१ रुपैयाँ १८ पैसा पुगेको छ ।

global
अर्घाखाँची सिमेन्ट

बुधबार नबिल डिबेन्चरको सेयर मूल्य २० रुपैयाँ ८० पैसाले घटेर १ हजार २५ रुपैयाँ ९० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १.९९ प्रतिशतले कम हो । बुधबार कुमारी सबल योजनाको सेयर मूल्य १.९० प्रतिशत अर्थात् ०.१७ रुपैयाँले घटेर ८ रुपैयाँ ७७ पैसा पुगेको छ ।

आज एलबीबीएल डिबेन्चरको सेयर मूल्य २१ रुपैयाँ ९० पैसाले घटेर १ हजार १५० रुपैयाँ १० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १.८७ प्रतिशतले धेरै हो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal