Skip to content
Prabhu

नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने बाटो सर्वोच्च अदालतबाट खुल्ला

काठमाडौं । नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिन धितोपत्र बोर्डलाई बाटो खुलेको छ ।

नयाँ स्टकको लाइसेन्स रोक्न माग गर्दै सर्वोच्चमा परेको मुद्दा संवैधानिक इजलाशमा पुगेको छ ।

global
अर्घाखाँची सिमेन्ट

सर्वोच्च अदालतका प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल, र डा। मनोजकुमार शर्माको संवैधानिक इजलासले अधिवक्ता कृष्णबहादुर थापा लगायतले दायर गरेको रिट खारेज गरेको हो ।

धितोपत्र बोर्डले नयाँ स्टकको लाइसेन्स प्रक्रिया अगाडि बढाएको छ । कर्पोरेट घरानाबीच भने नयाँ स्टकको लाइसेन्सको विषयलाई लिएर ठूलो विवाद छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal