Skip to content
Prabhu

स्टक ब्रोकर अनन्त पौडेलको निधन

काठमाडौं । सेयर ब्रोकर अनन्त पौडेलका निधन भएको छ । पौडेलको उपचारका क्रममा आज बी एण्ड बी अस्पतालमा निधन भएको हो ।

ब्रोकर नम्बर ४९ अनलाइन सेक्युरिटिजका सञ्चालक पौडेल लामो समयदेखि मृगौला रोगबाट पीडित थिए । पौडेलका पत्नी र तीन सन्तान छन् ।

global
अर्घाखाँची सिमेन्ट

आजै पशुपति आर्यघाटमा पौडेलको अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal