Skip to content

तीनकुने क्षेत्रमा दिउँसो ४ बजेबाट राति १० बजेसम्म कर्फ्यु जारी

nabil bank

काठमाडौं । काठमाडौंको तीनकुनेमा कर्फ्यु जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रवक्त अशोककुमार भण्डारीले शुक्रबार दिउँसो ४ बजेबाट राति १० बजेसम्मका लागि सो क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको जानकारी दिए ।

कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सुरक्षाकर्मी माइकिङ गरिरहेका छन् । अर्काे आदेश हुँदासम्म कर्फ्यू जारी रहनेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime