Skip to content

राजसंस्था पुनस्थापन आन्दोलनका संयोजक नवराज सुवेदी नजरबन्दमा

nabil bank

काठमाडौं । राजसंस्था पुनस्थापनाका लागि जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी नजरबन्दमा परेका छन् । उनलाई आफ्नै निवासमा नजरबन्द गरिएको स्रोतले जानकारी दिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime