Skip to content

विमानस्थल अगाडि राजावादी समूहले गरे आगजनी

nabil bank

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि राजावादी समूहले आगजनी गरेका छन् । नेपाल नागरिक उड्ड्यन प्राधिकरणको कार्यालयअगाडि र नेपाल आयल निगम अगाडि रहेको चौरमा राजावादी समूहले आगजनी गरेका हुन् ।

राजावादी समूहले आगजनी चौरमा गरेको र आयल निगमको डिपोतर्फ क्षति नभएको प्रवक्ता मनोज ठाकुरले जानकारी दिए । ‘सडक र अगाडिको चौरमा आगो लागेको छ, निगमको डिपो सुरक्षित छ,’ उनले भने, ‘अप्रिय क्षति नहोस् भनेर दमकल स्ट्यन्डवाइ राखेका छौँ ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi