Skip to content

तीनकुनेमा राजावादी र प्रहरीबीच झडप

काठमाडौं । काठमाडौंको तीनकुनेमा प्रहरी र राजावादी समूहबीच झडप भएको छ ।राजावादीको प्रदर्शनस्थल तीनकुने पुगेका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो।

प्रदर्शनकारीहरूले प्रहरीले निषेध गरेको क्षेत्र तोडेर बानेश्वरतर्फ जान खोजेपछि झडपको स्थिति सिर्जना भएको हो । प्रहरीले लगाएको सुरक्षा ब्यारियर प्रदर्शनकारीहरूले तोड्न खोजेका थिए ।

अर्घाखाँची सिमेन्ट
Hyundai

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्