Skip to content
Prabhu

काठमाडौंको कर्फ्युले काठमाडौंमा अवतरण हुन सकेनन् विमान, जहाँबाट आएको हो त्यही फिर्ता पठाइयो

काठमाडौं । प्रदर्शनले उग्ररूप लिएपछि कफ्र्यु लागेसँगै काठमाडौंमा हवाइ अवरण पनि हुन नसक्ने अवस्था छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंकाले ४ बजेदेखि कफ्र्यु लगासँगै त्रिभुवन विमानस्थलमा पार्किङको समस्या भएको भन्दै विमान अवरण हुन नसकेको हो ।

कफ्र्युका कारण नेपालगन्जबाट आएका बुद्ध र यतीका जहाँजलाई नेपालजन्ज नै पठाइएको छ । त्यस्तै जनकपुरबाट आएको जहाज पनि जनपुर नै फिर्ता भएको छ । त्यस्तै एतिको भैरहवाबाट आएको जहाँज पनि भैरहवा नै फिर्ता गएको छ । त्यस्तै सुर्खेतमा विमानस्थलमा रहेका श्री र बुद्ध एयरका विमानहरु पनि उडान भर्न सकेका छैनन् ।

global
अर्घाखाँची सिमेन्ट

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal