Skip to content
Prabhu

तीनकुनेबाट गएका प्रदर्शनकारीले बालकुमारीमा जलाए गाडी

काठमाडौं । काठमाडौंको बालकुमारीमा प्रदर्शनकारीले गाडी जलाएका छन् ।

तीनकुनेबाट लखेटिएका प्रदर्शनकारीले बालकुमारीमा पुगेर गाडी जलाएका हुन् । जडिबुटी क्षेत्र अझै तनाव ग्रस्त छ ।

global
अर्घाखाँची सिमेन्ट

अवस्था तनावग्रस्त बनेपछि प्रशासनले तीनकुने क्षेत्रसहितका पाँच स्थानमा कर्फयु जारी गरिएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal