Skip to content
Prabhu

राजावादीको आन्दोलनमा प्रहरीको गोली लागेका एक जनाको मृत्यु

काठमाडौं । राजावादी समूहले गरेको आन्दोलनमा प्रहरीले गोली लागेका एकजनाको मृत्यु भएको छ ।

गृहमन्त्रालयले प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको जनाएको छ ।

global
अर्घाखाँची सिमेन्ट

गृहमन्त्रालयका अनुसार मृत्यु हुनेमा किर्तीपुर नगरपालिकाका सविन महर्जन रहेका छन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal