काठमाडौं । कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा सञ्चो उत्पादन गर्ने भवनमा आगो सल्किएको छ । कार्यालयको मुख्य भवनमा सुरु भएको आगजनी सञ्चो उत्पादन गर्ने भवनमा सल्किन पुगेको छ ।
करिब ३० मिनेट अगाडी दमकल आए पनि आगो नियन्त्रणमा आउन सकेको छैन । सँगै रहेको भवनमा ‘सञ्चो’ उत्पादन गर्न २५ टन तेल राखिएको उनले बतइएको छ । दुर्गा प्रसाईं नेतृत्वको भएको आन्दोलनकारीले पार्किङमा रहेका सुरुमा आधा दर्जन गाडी अगजानी गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्