काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पक्राउ परेका छन् । प्रहरीले केहीबेरअघि उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
राप्रपा नेताद्वय रविन्द्र मिश्र र धवलशमशेर पक्राउ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पक्राउ परेका छन् । प्रहरीले केहीबेरअघि उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रतिक्रिया दिनुहोस्