काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालले राजीनामा बुझाएका छन् । उनले केहीदिन अघि राजीनामा लेखेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाएको उच्च स्रोतले जनाएको छ ।
त्रिभुवन विश्विद्यालयका उपकुलपति केशरजंग बरालले दिए राजीनामा

प्रतिक्रिया दिनुहोस्