काठमाडौं । गरिमा विकास बैंकले २ लाख ६६ हजार ४४.५२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले यी सेयर सर्वसाधारणले किन्न पाउने गरी बिक्रीमा राखेको हो ।
सेयर खरिद गर्न इच्छुकले चैत १७ गतेदेखि १५ दिनभित्र बैंकको लाजिम्पाट, काठमाडौंस्थित प्रधान कार्यालयमा आवेदन दिनुपर्ने छ।






प्रतिक्रिया दिनुहोस्