Skip to content

प्रिओपन सेसनमा नेप्से १.६७ अंकले घट्यो

nabil bank

काठमाडौं । प्रिओपन सेसनमा नेप्से परिसूचक साढे १ अंकले घटेर बन्द भएको छ।

बिहीबार ४१.४३ अंक बढेर २६६३.३० विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा १.६७ अंक घटेर २६६१.६३ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२३ अंक बढेको छ।

आइतबार प्रिओपन सेसनमा ५३ स्टकको ९६ पटकको कारोबारमा १ करोड १६ लाख ५९ हजार १४ रुपैयाँ २४ पैसाबराबरको २० हजार ५५३ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये १२ स्टकको मूल्य बढेको छ भने ३६ स्टकको मूल्य घटेको छ। बाँकी ५ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi