Skip to content

प्रिओपन सेसनमा नेप्से साढे १.५२ अंकले घट्यो

काठमाडौं । प्रिओपन सेसनमा नेप्से परिसूचक साढे १ अंकले घटेर बन्द भएको छ।

आइतबार २९.८२ अंक बढेर २६९३.१२ विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा १.५२ अंकले घटेर २६९१.५९ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०५ अंक घटेको छ।

मंगलबार प्रिओपन सेसनमा ४३ स्टकको ५४ पटकको कारोबारमा ११ लाख ३६ हजार ७०४ रुपैयाँ २० पैसाबराबरको १ हजार २४७ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये १७ स्टकको मूल्य बढेको छ भने २५ स्टकको मूल्य घटेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life