Skip to content
Prabhu

राप्रपा सांसद दीपक बोहराको निधन

काठमाडौं । काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रतिनिधिसभा सांसद दीपक बोहराको मंगलबार निधन भएको छ।

सांसद बोहराको निधन भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
उनी २०७९ मंसिरमा भएको चुनावमा रूपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए।

global
अर्घाखाँची सिमेन्ट

उनले तत्कालीन गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाणलाई हराएका थिए। सांसद बोहरा दुई वर्षदेखि बिरामी थिए।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal