Skip to content

गोदरेजसँग नयाँ सुरुवात नयाँ वर्ष २०८२ को अवसरमा विशेष अफरहरू

nabil bank

काठमाडौं । नयाँ वर्ष २०८२ को उत्साहजनक अवसरलाई स्वागत गर्दै, गोदरेजले “गोदरेजसँग नयाँ सुरुवात” अभियान सार्वजनिक गरेको छ । घरमा खुसी र ऊर्जा थप्न, गोदरेजले रु.३० हजार सम्मको क्यासब्याक र आकर्षक उपहारसहित नयाँ वर्षको विशेष अफर प्रस्तुत गरेको हो ।
अभियानका मुख्य आकर्षणहरूः

Chest FreezersSingle Door Refrigerators मा आकर्षक क्यासब्याक

Double Door Refrigerators मा निशुल्क फ्राइ प्यान वा कासेरोल

Side-by-Side Refrigerators मा निशुल्क मिक्सर ग्राइन्डर

Washing Machines (Top Load र Twin Tub) मा निशुल्क Ariel Matic डिटर्जेन्ट (4kg/2kg)

Microwave Ovens मा निशुल्क कुकिंग किट

Air Conditioners मा निशुल्क इन्स्टलेसन

निशुल्क डेलिभरी र इन्स्टलेसन

Washing Machine Motor मा १० वर्षको वारेन्टी

सुविधाजनक खरीदका लागिः

० प्रतिशत ब्याजमा EMI सुविधा उपलब्ध

पुराना सामान साट्ने CGX Elex सुविधा

यस अफर सम्पूर्ण नेपालभरिका CG Electronics को गोदरेज आउटलेटहरूमा उपलब्ध छ। सीमित समयका लागि लागू हुने यो योजना अन्तर्गत ग्राहकहरूले आफ्नो घरलाई आधुनिक, स्मार्ट, र आरामदायी बनाउनको लागि उत्कृष्ट अवसर पाउन सक्नेछन्।

गोदरेज एक उच्च विश्वासिलो ब्रान्ड हो जसले आधुनिक प्रविधि र परम्पराको संयोजनमार्फत नेपाली घरहरूमा खुसी र सजिलो जीवनशैली ल्याउन प्रयास गर्दै आएको छ। टिकाउ र उच्च गुणस्तरीय होम अप्लायन्समार्फत, गोदरेजले आफ्नो स्थानलाई दिगो र प्रभावकारी बनाइरहेको छ।

सीजी इलेक्ट्रोनिक्स, CG Corp Global एक प्रतिष्ठित शाखा, नेपालमा विश्वस्तरीय इलेक्ट्रोनिक्स समाधानहरू ल्याउन एक प्रमुख नाम हो। उपभोक्ता अनुभवलाई सुदृढ पार्दै, प्रौद्योगिकी उन्नतिमा ध्यान केन्द्रित गर्दै र बलियो वितरण नेटवर्क मार्फत बजार पहुँच विस्तार गर्दै आएको छ। सीजी इलेक्ट्रोनिक्सको गोदरेजसँगको साझेदारीले ग्राहकहरूलाई आधुनिक र दिगो समाधानहरू प्रदान गर्दै जीवनशैलीमा सुधार गर्न मद्दत पुर्‍याएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime