Skip to content
Prabhu

प्रि ओपन सेसनमा झिनो अंकले बढ्यो नेप्से

काठमाडौं । मंगलबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले बढेर कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा १ दशमलव ५५ अंकले बढेर बन्द भएको हो ।

त्यस्तै आजको प्रि ओपन सेसनेमा सेन्सेटिभ इन्डेक्स ० दशमलव ४४ अंकले घटेर ४४५ दशमलव ५५ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा ९ कम्पनीको सेयर मूल्य बढेको छ भने १३ कम्पनीको सेयर मूल्य घटेको छ ।

global
अर्घाखाँची सिमेन्ट

आजको प्रि ओपन सेसनमा २३ कम्पनीका ४०३ कित्ता सेयर २७ पटक खरिद बिक्री हुँदा २ लाख ४७ हजार २२५ रुपैयाँको कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal