Skip to content
Prabhu

कतिमा भयो नेपाल माइक्रो इन्स्योरेन्सको स्पेशल प्रि ओपन सेसनको पहिलो कारोबार ?

काठमाडौं । स्पेशल प्रि ओपन सेसनमा नेपाल माइक्रो इन्स्योरेन्सको पहिलो कारोबार भएको छ । कम्पनीको ३२० रुपैयाँ ३० पैसामा पहिलो कारोबार भएको हो ।

कम्पनीको सेयर गत चैत २१ गते, बिहीबार नेप्सेमा सूचीकृत भएको थियो । सो अनुसार हिजो सोमबार स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार हुनपर्ने थियो । तर कारोबार म्याचिङ्ग नभएका कारण सो दिन कम्पनीको पहिलो कारोबार हुन सकेन । त्यसैले, यस दिन स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो ।

global
अर्घाखाँची सिमेन्ट
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal