Skip to content
Prabhu

तीन कम्पनीको बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाडौं । मंगलबार नेप्सेमा ३ कम्पनीको बोनर सेयर सूचिकृत भएको छ । नेप्सेमा समता घरेलु लघुवित्त वित्तीय संस्था, नागरिक लगानी कोष र राधि विद्युतको बोनस सेयर सूचिकृत भएको हो ।

समता घरेलु लघुवित्त वित्तीय संस्थाको ५ प्रतिशत बोनस सेयर बापत २ लाख ९९ हजार ५४८.३६ कित्ता सेयर सूचिकृत भएको छ । नागरिक लगानी कोषको ७ प्रतिशत बोनस बापत ४२ लाख ४० हजार ३७२ कित्ता र राधि विद्युतको ४.७५ प्रतिशत बोनस वापत ८ लाख ३३ हजार ९०४.७० कित्ता सेयर सूचिकृत भएको हो ।

global
अर्घाखाँची सिमेन्ट
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal