Skip to content
Prabhu

प्रि ओपन सेसनमा २ अंकले बढ्यो नेप्से

काठमाडौं । आइतबारको प्रि ओपन सेसनमा २ नेप्से परिसूचक २ अंकले बढेर बन्द भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक २ दशमलव ३० अंकले बढेर बन्द भएको हो ।

उक्त कारोबार पछि नेप्से परिसूचक २६७३ दशमलव ०१ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा १६ कम्पनीको सेयर मूल्य बढेको छ भने २१ कम्पनीको सेयर मूल्इ घटेको छ । त्यस्तै एक कम्पनीको सेयर मूल्य भने आज स्थिर रहेको छ ।

global
अर्घाखाँची सिमेन्ट

त्यस्तै आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ८४ अंकले बढेर ४४६ दशमलव ७९ विन्दुमा पुगेको छ । उक्त सेसनमा ३८ कम्पनिका ८ हजार १८० कित्ता सेयर ८० पटक खरिद बिक्री हुँदा ४६ लाख ७१ हजार ७० रुपैयाँ बराबरको कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal