Skip to content
Prabhu

नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा आज पनि सकारात्मक सर्किट लागेको छ । अघिल्ला कारोबारमा पनि सकारात्मक सर्किट लागेको यो कम्पनीको सेयर मूल्यमा आज पनि सकारात्मक सर्किट लागेको हो ।

आज यो कम्पनीको सेयर मूल्य ४० रुपैयाँ २० पैसाले बढेर ४४२ रुपैयाँ ४० पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा १० प्रतिशतले धेरै हो । यो अवस्थामा समग्र सेयर बजार परिसूचक भने ३ दशमलव ६३ अंकले घटेर २६६७ दशमलव ०७ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा ५४ करोड माथिको कारोबार भएको छ ।

global
अर्घाखाँची सिमेन्ट
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal