Skip to content
Prabhu

विन नेपाल लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट

काठमाडौं । आइतबारको सेयर कारोबार जारी रहँदा विन नेपाल लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर कारोबार भएको हो ।

यो कम्पनीको सेयर मूल्य ३४७ रुपैयाँ ४२ पैसाले घटेर ३ हजार १२६ रुपैयाँ ७० पैसा पुगेको छ । समग्रमा सेयर बजार ३ दशमलव १४ अंकले बढेर कारोबार भइरहेको छ । यो अवस्थामा नेप्से परिसूचक २६७३ दशमलव २० विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा १ अर्ब ८१ करोड माथिको कारोबार भएको छ ।

global
अर्घाखाँची सिमेन्ट
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal