Skip to content
Prabhu

राष्ट्र बैंकका ३ निर्देशकहरु कार्यकारी निर्देशकमा बढुवा

काठमाडौं । नेपाल राष्ट्र बैंकका ३ जना निर्देशकहरु कार्यकारी निर्देशकमा बढुवा भएका छन् । कामु गभर्नर निलम ढुंगानाको अध्यक्षतामा बसेको बैठकले चेत प्रसाद उप्रेती, रोशन कुमार सिग्देल र डा. रामशरण खरेललाई कार्यकारी निर्देशकमा बढुवा गरेको हो ।

केन्द्रीय बैंक मानव संशाधन विभागका अनुसार अधिकृत प्रथम पदका तीनै जना अधिकारीहरु अधिकृत विशिष्ट श्रेणीमा बढुवा भएका हुन् । उप्रेती हाल गैर बैंक वित्तीय संस्था सुपरीवेक्षण, सिग्देल सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग र डा. खरेल बैंक तथा वित्तीय संस्था नियमन विभागमा कार्यरत छन् ।

global
अर्घाखाँची सिमेन्ट

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal