Skip to content
Prabhu

नेपाल वायुसेवा निगमद्वारा चैतसम्मको ५३ करोड ९ लाख किस्ता भुक्तानी

काठमाडौं । नेपाल वायुसेवा निगमले जहाज खरिद गर्दा लिएको ऋणको चैतसम्मको दायित्व भुक्तान गरेको जनाएको छ ।

निगमले अन्तरराष्ट्रिय उडानका लागि दुईवटा न्यारोबडी र दुईवटा न्यारोबडी जहाज खरिद गर्दा कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट ऋण लिएको थियो ।

global
अर्घाखाँची सिमेन्ट

‘दुईवटा न्यारोबडीको चैतसम्मको पूरा किस्ता र दुई वटावाइबडीको आंशिक गरी ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरिएको छ’, निगमका प्रवक्ता सुवाष डाँगीले भने ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal