Skip to content
Prabhu

पियोर इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । पियोर इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत चैत २८ गतेदेखि खुला गरेको आईपीओमा आज कार्यालय समयभित्र आवेदन दिइसक्नु पर्नेछ ।

कम्पनीले जारी पुँजी ८० करोड रुपैयाँको २ प्रतिशतले हुने १ करोड ६० लाख रुपैयाँ बराबरको १ लाख ६० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि र १ लाख ४४ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेपश्चात् कम्पनीले सर्वसाधारणमा आईपीओ निष्काशन गरेको हो ।

global
अर्घाखाँची सिमेन्ट

प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो । आईपीओका लागि न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal