Skip to content
Prabhu

बलेफी हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट

काठमाडौं । आजको सेयर कारोबार जारी रहँदा बलेफी हाइड्रो पावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको कारोबार खुलेको १० मिनेटमा नै यो कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।

आज यो कम्पनीको सेयर मूल्य २५ रुपैयाँ ५० पैसाले घटेर २२९ रुपैयाँ ७० पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ९.९९ प्रतिशतले कम हो । यो अवस्थामा समग्र सेयर बजार परिसूचक भने १० दशमलव ७१ अंकले बढेर कारोबार भइरहेको छ ।

global
अर्घाखाँची सिमेन्ट
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal