Skip to content

कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट

nabil bank

काठमाडौं । बुधबारको सेयर कारोबार जारी रहँदा कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार खुलको १६ औँ मिनेटमा नै यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

यो कम्पनीको सेयर मूल्य १९९ रुपैयाँ ६० पैसाले बढेर २ हजार १९७ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले वृद्धि हो । यो कम्पनीको सेयर मूल्यमा अघिल्लो दिन पनि सकारात्मक सर्किट लागेर कारोबार भएको थियो । यो अवस्थामा समग्र सेयर बजार परिसूचक पनि १० दशमलव २८ अंकले बढेर २६९९ दशमलव ५० विन्दुमा पुगेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime