Skip to content

नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा एमिल प्रधान नियुक्त

nabil bank

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सञ्चालक पदमा एमिल प्रधान नियुक्त भएका छन् । यसअघि सञ्चालक रहेकी अनिता रायमाझी टण्डनले व्यक्तिगत कारण देखाएर पदबाट राजीनामा दिएकी थिइन् ।

कम्पनीको वैशाख २ गते बसेको सञ्चालक समितिको बैठकले आगामी साधारणसभा सम्मको लागि प्रधानलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime