Skip to content
Prabhu

ग्लोबल आइएमई लघुवित्तको सीईओमा पुनःहरिकृष्ण जोशी नियुक्त

काठमाडौं । ग्लोबल आइएमई लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुन हरिकृष्ण जोशी नियुक्त भएका छन् । कम्पनीको वैशाख २ गते बसेको सञ्चालक समितिको बैठले उनलाई पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई वैशाख १५ गतेदेखि लागू हुनेगरी पुनः सीईओमा नियुक्त गरेको कम्पनीले जनाएको छ । अब उनले चार वर्ष लघुवित्तको नेतृत्व गर्नेछन् ।

global
अर्घाखाँची सिमेन्ट
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal