Skip to content

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला कति ?

nabil bank

काठमाडौं । नेपाली बजारमा साताको दोस्रो दिन सोमबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज सुन तोलामा १ हजार २०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ भने स्थिर रहँदै प्रतितोला १ हजार ९ सय ६० रुपैयाँ कायम छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime