Skip to content

ट्रष्ट माइक्रोको साधारणसभा जेठ १ गते, आईपीओ प्रस्ताव पारित गर्ने

nabil bank

काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडको साधारण सभा जेठ १ गते बस्ने भएको छ । कम्पनीको दोस्रो साधारणसभा रुपन्देहीको महाराजा रिसोर्टमा बस्ने भएको हो ।

उक्त सभाले आईपीओ जारीपछि कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै गत आवको वित्तीय विवरणहरू पारित गरी चालु आवको लागि लेखापरीक्षक नियुक्त गर्ने र सञ्चालक समितिको बैठकले नियक्त गरेका सञ्चालकलाई अनुमोदन गर्नेछ । कम्पनीले सभा प्रयोजनार्थ वैशाख २५ गते बुक क्लोज गर्ने भएकाले वैशाख २४ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन सक्नेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime