Skip to content

सानिमा बैंकमा रोजगारीको अवसर, माग्यो ‘आइटी डेभलपर’

काठमाडौं । सानिमा बैंकले कर्मचारी माग गरेको छ । बैंकले आइटी डेभलपर पदमा कर्मचारी माग गरेको हो ।

इच्छुकले मान्यता प्राप्त विश्वविद्यालयबाट सूचना प्रविधि क्षेत्रमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ । त्यस्तै सोही क्षेत्रमा कम्तीमा एक वर्षको अनुभव हुनु पर्नेछ । ३० वर्षभन्दा कम उमेरका इच्छुकले वैशाख २४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

अर्घाखाँची सिमेन्ट
Hyundai

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्